अत्तरिया – राष्ट्रीय प्रजातन्त्र पार्टीले धनगढीमा मुल्यवृद्धी विरुद्ध धर्ना दिएको छ ।
पार्टीले शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा मुल्यवृद्धी विरुद्ध एक घण्टा धर्ना दिएको हो ।



मुल्यवृद्धीले जनजिवीका नै मुस्किल भएको भन्दै केन्द्रीय कार्यक्रम अन्र्तगत प्रशाशन कार्यालयमा धर्ना दिईएको राप्रपाले जनाएको छ ।
उनीहरुले मृल्य वृद्धी नियन्त्रण गर,किसानलाई मल बिउको व्यवस्था गर,संघिएता खारेज गर लगायतका नारा समेत लगाएका थिए ।
