Attariya Hospital Pvt.Ltd.

वरिष्ठ लोकदेउडा गायक हरिशचन्द्र कडायतको निधन

padma
milan sunchadi

अत्तरिया – वरिष्ठ लोकदेउडा गायक हरिशचन्द्र कडायतको निधन भएको छ। ५४ वर्षीय उनको बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनको मस्तिष्क घातका कारण मृत्युु भएको बताइएको छ। एक हप्ताअघि मस्तिष्क घातका कारण नवजीवन अस्पताल ल्याइएका उनलाई सेतीमा रेफर गरिएको थियो। बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका गायक कडायत हाल गौरीगंगा नगरपालिका-६ वनबेहडा बस्दै आएका थिए।

२०५० सालदेखि देउडा गायनमा सक्रिय रहेका कडायतका ‘कर्णालीका भेल’ ‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’ लगायत गीत चर्चित छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.