राष्ट्र बैंकले दशैँकालागी आजदेखी बाँड्यो नयाँ नोट

Image
maya metro

काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण आजदेखी सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो।

nisarga

एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।

यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।