Attariya Hospital Pvt.Ltd.

सैनीक हवल्दारले गरेको रत्तदानले जोगीयो किशोरीको ज्यान

padma
milan sunchadi

डोटी – डोटीमा नेपाली सेनाका हवल्दारले गरेको रत्तदानले एक किशोरीको ज्यान जोगीएको छ ।

जिल्लाको शिखर नगरपालीकाकी १५ वर्षीया सुशीला बलायरलाई अत्याधिक रत्तश्रावपछी डोटीकै सुजङ अस्पतालमा भर्ना गरिएको थियो । बलायरकालागी सिलगढी स्थीत भैरव प्रसाद गणमा कार्यरत सैनीक हवल्दार सुरेन्द्र बहादुर विष्टले रत्तदान गरेका हुन् ।

रगत अभावले किशोरीको उपचारमा समस्या भएको खबर सिलगढी स्थीत भैरव प्रसाद गणमा पुगे पश्चात गणपति जन्मत बहादुर कार्कीले गणमा कार्यरत हवल्दार विष्टलाई पठाएका थिए । भैरव डोटीमा रगत आपुर्तीकालागी सुरक्षा निकायकै भर पर्नु परेको छ ।

Siddi ganesh

यो पनी पढ्नुहोस् :

सैनीक जवानको रगतले जोगीयो किशोरीको ज्यान

सैनीक जवानको रगतले जोगीयो वृद्धाको ज्यान

 

Nawadurga
Leave A Reply

Your email address will not be published.