

अत्तरिया – धनगढीमा रहेको नास्ट कलेजले २३ औँ वार्षीकोत्सवको पुर्वसन्ध्यामा रत्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार कलेजका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरीको प्रमुख आतिथ्यमा नास्ट रेडक्रस सर्कलको आयोजनामा बृहत रत्तदान कार्यक्रमको आयोजना गरीएको हो । उत्त रत्तदान कार्यक्रममा ६० जनाले रत्तदान गरेका छन् ।
कलेजका विभागीय प्रमुख,उपप्राध्यापक,कर्मचारी तथा विद्यार्थीले रत्तदान गरेका हुन् । नास्ट कलेजले आफ्नो २३ औँ वार्षीकोत्सव शुक्रबार मनाँउदै छ ।
