

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरीएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमकाबिच गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले नगरस्तरीय प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा नगर भित्रका ३३ ओटा विद्यालय सहभागी रहेका छन् ।
