Attariya Hospital Pvt.Ltd.

अत्तरियाको सत्यवती एकेडेमीले खाल्डाखुल्डी पुर्दै गर्यो रिङ्गरोड सरसफाई

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सत्यवती एकेडेमीले बाटो सरसफाई गरेको छ ।

शुक्रबार सत्यवतीका विद्यार्थीहरु तथा शिक्षकहरुले अत्तरियाकै रिङ्गरोड रहेका खाल्डाहरु ग्राबेल गर्दै सरसफाई समेत गरेको हो ।

Siddi ganesh

सामाजिक उत्तरदाईत्व अन्र्तगत रिङ्गरोडमा रहेका खाल्डाखुल्डीमा ग्राबेल गर्दै सरसफाई गरीएको सञ्चालक विर बहादुर कडायतले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.