कैलाली भिजन बोर्डिङ स्कुलको १८ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको कैलाली भिजन बोर्डिङ स्कुलको १८ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार एक कार्यक्रममा बीच विद्यालयले १८ औं बार्षिकोत्सवक कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयका सस्थापक तथा प्रीन्सिपल धोज बहादुर बोगटीको सभापतित्वमा भएको बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडाअध्यक्ष टेक बहादुर कुँवर रहेका थिए ।
बार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यालयले बिभिन्न सांस्कृतिक कार्यक्रम गरेको थियो ।