
अत्तरिया – कैलाली बहुमुखी क्याम्पस (केएमसी)मा कार्यरत उप–प्राध्यापक खड्गबहादुर पछेराको निधन भएको छ। विष सेवन गरेका ४७ वर्षीय पछेराको आज बिहीवार निधन भएको हो।
आज बिहान ११ बजे उनलाई विष सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको थियो। बिष खाएकै कारण उनको निधन भएको बताइएको छ।

उनी केएमसीमा विगत १२ बर्ष देखि गणित विषयत अध्यायपन गराउदैँ आएको दिए । आज विहान मात्र उनले कक्षा लिएका थिए ।


















