नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको खुसीयालीमा दिप प्रज्वलन

Image
maya metro

अत्तरिया – नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको खुसीयालीमा दिप प्रज्वलन गरीएको छ ।

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ का क्रिकेट पारखी युवाहरुले जमुनानगर चोकमा खुसीयालीमा दिप प्रज्वलन गरेका हुन् ।

nisarga

विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ ।