सिताराम बहुमुखी क्याम्पस डोटीमा नेविसंघको प्यानल निर्विरोध निवार्चित

Image
maya metro

डोटी – सिताराम बहुमुखी क्याम्पस उच्चाकोट डोटीमा नेविसंघको प्यानल निर्विरोध निवार्चित भएको छ। अन्य कसैको उम्मेदवारी नपरेपछि नेबिसंघका उम्मेदवारलाई निर्बाचन समितीले बिजयी घोषणा गरेको हो ।

जसको सभापतीमा उमेश बलायर, सचिबमा मनिषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद रहेका छन । ५८ मतदाता रहेको उक्त क्याम्पसमा तीन बिधार्थी संगठन दर्ता भएपनी सभापतीमा नेबिसंघ र अनेरास्वबियुले उम्मेदवारी दिएका थिए ।

nisarga

तर दाबी बिरोधमा अनेरास्वबियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेबिसंघका उम्मेदवारी निर्वीरोध विजयी भएका हुन् ।