गोदावरीमा बालविकास भवनको मेयर भट्टद्धारा उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ स्थीत दामदरे तखरेमा बालविकास भवनको उद्घाटन गरीएको छ ।

बुधबार एक कार्यक्रमकाबिच गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले उत्त भवनको उद्घाटन गरेका हुन् ।

nisarga

भवनका अध्यक्ष हर्क धामीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा समाजसेवी दुर्गा कुमार पोखरेल विशिष्ट अतिथि रहेका थिए ।