तोलाको ८ सयले बढ्यो सुन

Image
फाइल तस्बिर
maya metro

काठमाडौं – नेपाली बजारमा सुनको भाउ बढेको छ।

बिहिबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार (आज) तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

nisarga

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि तोलामा एकैपटक ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।