भजनीका किसान हिउँदे धान भित्र्याउन व्यस्त

Image
maya metro

कैलालीको भजनी नगरपालिकाका किसान हिउँदे (चैते) धान भित्र्याउन व्यस्त छन् ।

भजनी नगरपालिका–३ र ८ लाइ हिउँदे धानका लागि पकेट क्षेत्र मानिन्छ । यसपालि कैलालीमा अहिलेसम्म वर्षा नभएपछि हिउँदे धान लगाएका किसानहरूलाई धेरै नै सहज भएको छ ।

nisarga

यस पाली किसानले ‘कम्बाइन हार्वेस्टर’ खेतमा चिस्यान धेरै नभएपछि सहज भएको हो ।