सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारीका लागि आवेदन (सुचना सहित)

Image
maya metro

धनगढी – सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा काम गर्नका लागि शिक्षक तथा कर्मचारी माग गरेको हो ।

जसअन्तरगत उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना रहेका छन ।

nisarga