राप्रपा केन्द्रिय सदस्य चन्दद्धारा जन्मदिनको अवसरमा सुप समावेशीलाई सहयोग

Image
maya metro

अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य गणेश चन्दले आफ्नो जन्मदिनको अवसरमा सुप समावेशी विद्यालयलाई सहयोग गरेका छन् ।

आइतबार परेको जन्मदिनमा चन्दले कैलालीको अत्तरियामा रहेको सुप समावेशी विद्यालयलाई खाधान गरेका हुन् ।

nisarga

चन्दले चामल,दाल,नुन लगायत दैनिक उपभोग्य सामग्रीहरु सहयोग गरेका हुन् ।

विभिन्न ठाँउमा भएका शारिरिक अपांगता भएका व्यत्तिहरुलाई अगाडि बढाउनकालागी सुप समावेशीले गरीरहेको प्रयास उदाहरणीय भएको उनले बताए ।

सुप समावेशी विद्यालयमा शारिरिक अपांगता भएका बालबालीकाहरु आवाशिय रुपमा बस्दै आएका छन् ।