अत्तरियाको सत्यवती एकेडेमीको माथील्लो तलामा आगलागी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरियामा रहेको सत्यवती एकेडेमीको माथील्लो तलामा आगलागी भएको छ ।

बुधबार बिहान विधुत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

गोदावरी नगरपालीकाको दमकल, ईलाका प्रहरी कार्यालय मालाखेती,नगर प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिईएको जनाईएको छ । क्षतिको विवरण आएको छैन ।