

बैतडी – बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पुरचौडी नगरपालिका खालाबाट बाट महेन्द्रनगरका लागि छुटेको म १ ज ६६११ नम्बरको जिप आज विहान हड्फोडमा दुर्घटना भएको हो ।
स्थानीय सुरेन्द्र भट्टका अनुसार तीन जना यात्रु सवार जिप पल्टिएको हो। आफुहरु जिपबाट उत्रिएपछि मात्र जिप पल्टिएकाले कुनै मानवीय क्षति नभएको उनले बताए। जिप सडकमै पल्टिएको हो।
