Attariya Hospital Pvt.Ltd.

बैतडीमा १९ बर्षीया एक किशोरी मृत अवस्थामा फेला

padma
milan sunchadi

बैतडी – बैतडीमा १९ बर्षीया एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर झुण्डिएको अवस्थामा फेला परेकी हुन ।

दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टका अनुसार उनी शुक्रबार दिउँसो एक बजेतिर झुण्डिएको अवस्थामा फेला परेकी हुन ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट झुण्डिनुको कारण भने खुलेको छैन् । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.