Attariya Hospital Pvt.Ltd.

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

padma
milan sunchadi

बैतडी – बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।

बेलुकी ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्।

Siddi ganesh

भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.