Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमका गणित शिक्षकहरुलाई प्रशिक्षण दिईँदै

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिमका गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको छ।

नेपाल गणित शिक्षक समाजले धनगढीमा  सुदूरपश्चिमका गणित शिक्षकहरुलाई आज (बुधबार) बाट प्रशिक्षण दिन सुरु गरेको हो।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका करिब एक सय गणित शिक्षकको सहभागिता रहेको छ। कात्तिक २४ गतेसम्म गणित शिक्षकलाई प्रशिक्षण गराइने आयोजकले जनाएको छ।

Siddi ganesh

गणित शिक्षकहरुको अध्यापन क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको गणित शिक्षक समाजका अध्यक्ष नारायण पहाडीले बताएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.