Attariya Hospital Pvt.Ltd.

यौनिक शिक्षाबारे शिक्षकहरुसंग कार्यशाला

padma
milan sunchadi

अत्तरिया – यौनिक शिक्षाबारे शिक्षकहरुसंग कार्यशाला गोष्ठी गरिएको छ । ‘राइट हियर, राइट नाउ’ भन्ने नारासहित यार्ड नेपालले मंगलबार कैलालीको अत्तरियामा धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिकाका शिक्षकहरुसंग बृहत यौनिकता शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार संवेदनशिलताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

plastik

उत्त गोष्ठीमा शिक्षा तालिम केन्द्र दिपायलका टेक्निकल अफीसर भिम प्रसाद पनेरुले आफ्नो प्रस्तुती राखेका थिए । उनले किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी दिन आवश्यक रहेको बताए । पनेरुले यौन तथा प्रजनन् स्वास्थ्य जीवनको महत्वपुर्ण पाटो भएकोले सो विषयमा किशोरावस्थादेखी नै जानकारी दिदाँ लाभदायक हुने बताए ।

पाठ्क्रममा पनि उत्त विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । पञ्चोदय मा वि धनढीका प्रधानाध्यापक हरिष ओझाले प्रजनन् स्वास्थ्यका बारेमा किशारावस्थादेखी नै विस्तृत रुपमा जानकारी दिदाँ विभीन्न दुर्घटनाहरुबाट पनि बचाउन सकिने बताए ।

Siddi ganesh

उनले प्रजनन् स्वास्थ्यका बारेमा अध्यापन गराउने शिक्षक पनि खुलेर बोल्नुपर्ने भन्दै विस्तृत जानकारी किशोरकिशोरीलाई दिन सके मात्रै सकरात्मक नतिजा प्राप्त हुने बताए ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.