डोटी – डोटीमा एक युवक मृत फेला परेका छन्।
मंगलबार दिपायल सिलगढी नगरपालिका –५ पुन्नास्थित सोही ठाउँका ३० वर्षीय समीर भट्ट मृत फेला परेका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको चन्दले जानकारी दिए। मृतका आफन्तले भने हत्या भएको आशङ्का गरेका छन्।