Attariya Hospital Pvt.Ltd.

‘ऐँँठन’माथी अत्तरियामा अन्र्तक्रिया

padma
milan sunchadi

अत्तरिया – मदन पुरस्कार २०७९ विजेता ‘ऐँँठन’ उपन्यासमाथी कैलालीको अत्तरियामा अन्तरक्रिया गरिएको छ ।

आज साहित्य लगायत विभीन्न क्षेत्रमा आवद्ध व्यत्तिहरुको उपस्थीतीमा अत्तरिया स्थीत प्रतिभा पुस्तकालयको सभाहलमा उत्त पुस्तकमाथी अन्र्तक्रिया गरिएको हो ।

अन्र्तक्रियामा सहभागीहरुले पुस्तकका लेखक विवेक ओझालाई प्रश्न सोधेका थिए । लेखक ओझाले उत्त पुस्तकमा युद्ध र युद्धले सामान्य जनजिवनमा पार्ने प्रभावबारे उल्लेख गरिएको बताए ।

Siddi ganesh

दैनिक १२ देखी १४ घण्टासम्म लेख्दा आफुलाई ‘ऐठन’ लेख्न ५ वर्ष लागेको बताए । ओझाले यसअघि २०७४ सालमा एलानी नामक उपन्यास प्रकाशित गरेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.