बुढितोलामा रहेको लक्ष्मी माविको नव निर्मित चार कोठे पक्की भवनको उद्घाटन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरीएको छ ।

गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले आज एक कार्यक्रमकाबिच भवनको उद्घाटन गरेका हुन् ।

GEOHAZARDS INTERNATIONAL र NSET को आर्थिक लगानीमा भूकम्प सुरक्षा कार्यक्रम बाट बनाइएको भवनमा भूकम्प प्रविधि राष्ट्रिय समाज(नेपाललें प्राविधिक सहयोग गरेको हो।