Attariya Hospital Pvt.Ltd.

गोदावरीका विद्यालयमा ४ दिन चिसो विदा

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अन्तरगतका विद्यालयमा ४ दिन चिसो विदा दिइएको छ ।

नगरपालिकाले अत्याधिक चिसोका कारण पठन पाठनमा समस्या भएकाले माघ ९ गते देखि १२ गते सम्मका लागि विद्यालयमा विदा दिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालयमा विदा दिइएको उल्लेख छ ।

Siddi ganesh

Nawadurga
Loading...