कैलालीको एकसहित २२ कम्पनी कालोसूचीमा

Image
maya metro

कैलाली – कैलालीको एकसहित २२ कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको हो।

ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन्। जसमा कैलालीको एमएस बेहेडाबाबा निर्माण सेवा पनि रहेको छ। कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।

nisarga

कालोसूचीमा परेका कम्पनीहरु: