Attariya Hospital Pvt.Ltd.

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने, [तालिकासहित]

padma
milan sunchadi

 

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। बोर्डका अनुसार परीक्षा वैशाख २६ गते सकिने छ।

Siddi ganesh

Nawadurga
Leave A Reply

Your email address will not be published.