एमाले कैलालीको अधिवेशन आजदेखि शुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने

Image
maya metro

धनगढी – नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आज देखि शुरु हुँदैछ ।

घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

nisarga

सोमबारसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ ।