Attariya Hospital Pvt.Ltd.

दुधको भुक्तानी नपाएको भन्दै प्रर्दशन

padma
milan sunchadi

अत्तरिया – दुधको भुक्तानी नपाएकोभन्दै कैलालीको अत्तरियामा प्रर्दशन गरिएको छ ।

अखिल नेपाल किसान महासंघ सुदुरपश्चिमले अत्तरियामा आज दिउँसो नाराबाजी गर्दै विरोध प्रर्दशन गरेको हो ।

नेपाल किसान महासंघको देशव्यापी कार्यक्रम अन्तर्गत आज विरोध कार्यक्रम गरिएको बताईएको छ ।

Siddi ganesh

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले दुध बेचेको पैसा लामो समयदेखी भुत्तानी नगरेका कारण पशुलाई दाना खुवाउने पैसासमेत नभएको किसानको गुनासो रहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.