Attariya Hospital Pvt.Ltd.

अत्तरिया जेसीजको आयोजनामा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरिया जेसीजको आयोजनामा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आज अत्तरिया जेसीज वर्ष २०२४ का अध्यक्ष प्रकाश मल्लको सभापतित्व तथा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही (गुड्डु)को प्रमुख आतिथ्यमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा जेसीजका पदाधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे ।

Siddi ganesh

नेपालीहरुको पौराणिक पर्व होली आज पहाडी तथा हिमाली जिल्लामा मनाइदै छ भने भोलि तराईका जिल्लामा  मनाउने गरिन्छ । अत्तरिया जेसीजले २०८१ का लागि भित्तेपात्रो पनि निकाल्ने भएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.