कैलालीमा एक बालिकाको नदीमा डुबेर मृत्यु

Image
maya metro

धनगढी – कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।

भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।

nisarga

उनको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।