Attariya Hospital Pvt.Ltd.

नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर

padma
milan sunchadi

काठमाडौं – नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।

गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।

Siddi ganesh

पर्यटन आवागनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.