एच आइ भि संक्रमित तथा प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एच आइ भि संक्रमित तथा प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

गोदावरी नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोगमा तथा गोदावरी प्लस व्यवस्थापकिय सहयोगमा पालिका भित्र रहेका ६७ जना बालबालिकालाई झोला, कापी, डटपेन, सिसा कलम, छाता लगायतको सामग्री वितरण गरेको हो ।

nisarga

शैक्षिक सत्रको नयाँ सेसन लागु हुदै गर्दा गरीवीको रेखामुनी रहेकालाई  शैक्षिक सामग्रीले केही राहत हुने नगरपालिकाको विश्वास छ ।