Attariya Hospital Pvt.Ltd.

गोदावरीमा वडा तथा नगर स्तरीय बाल सञ्जाल गठन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा वडा तथा नगर स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।

महिला तथा बालबालिका शाखाले मंगलबार दिलिप भट्टको अध्यक्षतामा २५ सदस्यीय नगर स्तरी बाल सञ्जाल गठन गरेको हो ।

त्यस्तै १२ ओटै वडामा पनि वडा स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.