Attariya Hospital Pvt.Ltd.

गोदावरीका ३० बालक्लबलाई खेलकुद सामग्री वितरण

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले ३० बालक्लबलाई खेलकुद सामग्री वितरण गरेको छ ।

महिला तथा बालबालिका शाखाले मंगलबार बाल सञ्जालका विद्यार्थीमार्फत खेलकुद सामग्री वितरण गरेको हो ।

खेलकुद सामग्रीमा एकएक प्रति भलिबल,फुटबल,ब्यामिन्टन लगायतका सामग्री रहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.