अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ ले आज आठौं वडाभेलामार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
वडाले ७२ लाख २० हजार ४५१ रुपैँया बराबरको बजेट सार्वजनिक गरेको हो ।
समानिकरणतर्फ ६० लाख र सुत्रमा आधारीत बजेट १२ लाख २० हजार ४५१ रुपैँया रहेको वडा अध्यक्ष जग्गुराम चौधरीले बताएका छन् ।