Attariya Hospital Pvt.Ltd.

गोदावरीले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, सेवा प्रवाह बन्द हुने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि आज बिहान १० बजे अत्तरियास्थीत नमस्ते पार्टी प्यालेसको सभाहलमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

आज नगर तथा वडाहरुबाट प्रवाह हुने स्वास्थ्य,दमकल तथा सरसफाइ बाहेकका सेवा बन्द हुने पनि नगरपालिकाले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.