Attariya Hospital Pvt.Ltd.

मनकामना सहकारीले मनायो धान दिवस

padma
milan sunchadi

धनगढी – कैलालीको गौरीगंगाको श्री मनकामना महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ ।

किसानको खेतमा गई संस्थाका पदाधिकारीसहित कृषकले सामूहिक रुपमा धान रोपेर दिवस मनाएका हुन् ।

Siddi ganesh

सहकारीकी अध्यक्ष इन्द्रा भट्टराई खतिवडाको अध्यक्षतामा भएको धान दिवस कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कैलालीका अध्यक्ष फणिराज सापकोटा प्रमुख अतिथि थिए ।

कार्यक्रममा सहकारीका पधादिकारी सन्चालक शेयर सदस्य तथा विभिन्न बिशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.