अत्तरिया – असोज/कार्तिकमा आउने बडादसैँ र तिहारसंगै धान भित्राउने चटारो पनि सुरु हुन्छ ।
यतिबेला किसानका खेतमा धानका बाला लहलह छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर-१ स्थीत दोमिल्लामा लहलह झुलेका धानका केहि तस्विर ।