नाकको प्वालभित्र लुकाइराखेको लागूऔषधसहित गोदावरीबाट  १ युवक प्रकाउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित १ युवक प्रकाउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटाबाट सोहि ठाउँका ३३ वर्षीय ओकेन्द्र चौधरी  १ ग्राम ३४० मिलीग्राम लागूऔषध हिरोईनसहित आज दिउँसो पक्राउ परेका हुन् ।

चौधरीले नाकको दाहिने प्वालमा लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो । उनीमाथि थ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।