अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
आज गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत धनगढी रोडबाट बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का बर्ष २९ वर्षीय जगदिश भट्ट पक्राउ परेका हुन् ।
भट्टको साथबाट ७३ ग्राम ८४० मिलिग्राम लागू औषध (चरेश) जस्तो देखिने पदार्थ बरामद गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।