सुदूरपश्चिममा आंशिक बदली

Image
maya metro

काठमाडौं – हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ ।

आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

nisarga

आइतबारबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र लुुम्बिनी प्रदेशको मौसम सफा रहने पूर्वानुमान छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।