डडेल्धुरामा जिपकाे ढाेकाबाट खसेर बुवा-छाेरा घाइते

Image
maya metro

 डडेल्धुरा – डडेल्धुरामा जिपकाे ढाेकाबाट खसेर दुई जना घाइते भएका छन् ।

गएराति करीब ११ बजेतिर अजयमेरू गाउँपालिका -२स्थित भित्री सडकखण्डमा सुपप्र ०४००१ च ०००८ नम्बरको बाेलेराे जिपकाे ढाेकाबाट खसेर बुवा-छाेरा घाइते भएको प्रहरीले जनाएकाे छ ।

nisarga

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका-१ का ५३ वर्षीय गणेश दमाई र उनका छाेरा ५ वर्षीय प्रशान्त दमाई रहेको प्रहरीले जनाएको छ ।