
अत्तरिया – कैलालीको गोदावरी धाममा लागेको बाह्रराशी दर्शन मकर मेलाको समापन गरिएको छ ।
गत पुष २९ गतेदेखि सुरु भएको मेलाको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।

मेलामा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन , विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि कर्म गरिएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताएका छन् ।
















