अत्तरिया – कैलालीको अत्तरियामा रहेको किड्स जोनमा मनाइयो सहिद दिवस मनाइएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्टको प्रमुख आतिथ्यतामा सहिद दिवस मनाइएको हो ।
सोहि क्रममा सहिदहरुको तस्विरमा माल्यार्पण गरिएको थियो । सो अवसरमा नगर स्तरीय म्युजिकल ड्रील कम्पिटिसनको आयोजना गरेको थियो । उक्त कम्पिटिसनमा १० वटा विद्यालय सहभागी रहेका थिए ।