सहिद दिवसको अवसरमा अत्तरिया चोकमा दीप प्रज्वलन

Image

अत्तरिया – सहिद दिवसको अवसरमा कैलालीको अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ ।

अत्तरिया जेसीजले सहिद दिवसको अवसर पारेर दिप प्रज्वलन गरेको हो ।

सो अवसरमा सहिदहरुको तस्बिरमा माल्यार्पण पनि गरिएको थियोे ।