अवैध उत्खनन् गरिरहेको ट्याक्टरको चाबी नगर प्रमुखले खोसेपछि…

Image

अत्तरिया – कैलालीको खुटिया नदीमा अवैध उत्खनन् गरिरहेको ट्याक्टरको चाबी नगर प्रमुख विरेन्द्र भट्टले खोसेका छन् ।

शुक्रबार नदीको अनुगमनकाक्रममा प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नगरेको ठाउँबाट नदीजन्य पर्दाथ उठाउन आएको भे १त७४६५ नम्बरको ट्याक्टरको चाबी नगर प्रमुख भट्टले खोसेका हुन् ।

उत्त ट्याक्टर नगर प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्याईएको छ ।