गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

Image
maya metro

अत्तरिया – कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको गोदावरी नगरपालिका–१२ ओलानी बस्ने ३० वर्षीया सोनादेवि तिर्वा घाइते भएकी हुन्।

nisarga

सोमवार जङ्गलमा घाँस काटन गएका बेला उनलाइ सर्पले टोकेर घाइते भएकी प्रहरीले जनाएको छ।