अत्तरिया बजारमा घरदैलो गर्दै एमाले उम्मेदवार भट्ट ( फोटो फिचर)

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ बाट नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेका छन् ।

भट्टले र्यालीसहित बजारमा अहिले गरिरहेका छन् ।

nisarga

गाउँमा घरदैलो सकेर उम्मेदवारहरु बजार केन्द्रित भएका छन् ।

आजै कांग्रेसले पनि अत्तरिया बजारमा घरदैलो गरेको छ ।